कटुवाचौपारी (ज्ञादीचौर )

कटुवाचौपारी (ज्ञादीचौर ), पर्बत जिल्लाका धेरै समथर फाटहरुमधे येऔता महत्तापुर्ना  समठेर Area  हो .
पर्बत जिल्लाका समथर फाथारू मल्लाज, पांग कुश्मा, ज्ञादीचौर  (कटुवाचौपारी), बाच्छा, बर्राचौर, बिहादी, हुवाश, आती मुख्य स्थान   हुन् .
पांग, मल्लाज, कुश्मा, फलेवाश, हुवाशबाट हिमाल सोझै र नजिकबाट देखन सकिदैन  डाडाकाडाले छेकिदिन्छ.
कटुवाचौपारी एक समथर फाट भएपनि माछापुछ्रे (Mt . Machhapuchhre ) र धौलागिरी (Mt .Dhaulagiri ) अत्त्यन्त्य सुन्दर र नजिकबाट देखन सकिन्छ र डाडाकाडाले पनि छेकिदैन.
माछापुछ्रेको सोझो हावा बिना छेकावट ज्ञान्दिचौर माथि बहन्छ.
ज्ञान्दिचौर माछापुछ्रे हिमालको सम्मुख पर्ने सबै भन्दा ठुलो समथर ठाउँ हो ,
ज्ञान्दिचौर पर्बतको उपत्यका हो .
यो प्राकृतिकरुपले सम्पन्न छ.
यहाँ अलपे गुफा ,पाठेश्वारी मन्दिर, मलामी डांडा, पहरे दह आदि पर्दछन.
कटुवाचौपारीको बीचबाट चिन्ने खोला र छेउ बाट मलान्ग्दी खोला  बाह्रै महिना अटुट  रुपले बग्दछ .
कहिलेकाही धारमा खानेपानी  भएनभने पनि मलान्ग्दी खोलामा १० मिनेटमा पुगिन्छ .
पानी पिउन नुहाउन , कपडा धुन  र पौडी खेल्न बाह्रै महिना सुबिधा छ ,
प्रक्रितिकरुपले बनिएका पहरे दह . सोल्टी दह छहरे दह , लामी दह पौदाना उपयुक्त दह पर्दछन. मलान्ग्दी खोलामा बाँध बाँधेर ५ कि. मि   सम्म लामो नहर बात खेति सिचाई गर्दाछ ..... Cont... Next Time You Visit