कटुवाचौपारी (ज्ञादीचौर )

कटुवाचौपारी (ज्ञादीचौर ), पर्बत जिल्लाका धेरै समथर फाटहरुमधे येऔता महत्तापुर्ना  समठेर Area  हो .
पर्बत जिल्लाका समथर फाथारू मल्लाज, पांग कुश्मा, ज्ञादीचौर  (कटुवाचौपारी), बाच्छा, बर्राचौर, बिहादी, हुवाश, आती मुख्य स्थान   हुन् .
पांग, मल्लाज, कुश्मा, फलेवाश, हुवाशबाट हिमाल सोझै र नजिकबाट देखन सकिदैन  डाडाकाडाले छेकिदिन्छ.
कटुवाचौपारी एक समथर फाट भएपनि माछापुछ्रे (Mt . Machhapuchhre ) र धौलागिरी (Mt .Dhaulagiri ) अत्त्यन्त्य सुन्दर र नजिकबाट देखन सकिन्छ र डाडाकाडाले पनि छेकिदैन.
माछापुछ्रेको सोझो हावा बिना छेकावट ज्ञान्दिचौर माथि बहन्छ.
ज्ञान्दिचौर माछापुछ्रे हिमालको सम्मुख पर्ने सबै भन्दा ठुलो समथर ठाउँ हो ,
ज्ञान्दिचौर पर्बतको उपत्यका हो .
यो प्राकृतिकरुपले सम्पन्न छ.
यहाँ अलपे गुफा ,पाठेश्वारी मन्दिर, मलामी डांडा, पहरे दह आदि पर्दछन.
कटुवाचौपारीको बीचबाट चिन्ने खोला र छेउ बाट मलान्ग्दी खोला  बाह्रै महिना अटुट  रुपले बग्दछ .
कहिलेकाही धारमा खानेपानी  भएनभने पनि मलान्ग्दी खोलामा १० मिनेटमा पुगिन्छ .
पानी पिउन नुहाउन , कपडा धुन  र पौडी खेल्न बाह्रै महिना सुबिधा छ ,
प्रक्रितिकरुपले बनिएका पहरे दह . सोल्टी दह छहरे दह , लामी दह पौदाना उपयुक्त दह पर्दछन. मलान्ग्दी खोलामा बाँध बाँधेर ५ कि. मि   सम्म लामो नहर बात खेति सिचाई गर्दाछ ..... Cont... Next Time You Visit

Phalewas

Phalewas is a village in Parbat District. Phalewas is divided into two VDC Khanigaun and Devisthan. Phalewas is very beautiful village in parbat district. There are many castes of people who are living in phalewas. Almost phalewashi people depend on agriculture. The main crops are wheat, paddy, millet, maize and green vegetables. Phalewas has good irrigation facilities for growing crops.
There are many kinds faculties and opportunities like electricity , telephone, drinking water , hospitals , primary school , higher secondary school , campus, etc .
Kaligandki River is flowing between Baglung District & Parbat District and behind Devisthan village. Almost tourist comes for rafting to enjoy their summer holiday vacation. Phalewas is very peaceful and beautiful for visiting tour. It has plain area where people never feel tired while visit this place. Everywhere we can see only green scenery. Everyone can enjoy their good climate & environment. Sometimes Sunrise Youth Club offers different kind of entertainment for giving cultural programs, volleyball, shot-put and dhori geet, etc.
Everyone loves to live in Phalewas, Parbat. When you will go to visit in phalewas, then you realize and acquaintance about Phalewas.

पर्वत

ईतिहासका पन्नामा नजर डुलाउँदा राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोट देखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो । त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४ मा नेपाल राज्यमा विलय भएको थियो । (नेपालको ईतिहास) यसरी पुरानो ईतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सिमानामा नियन्त्रित भएको छ । क्षेत्रफलको हिसाबले नेपालको राजधानी काठमाडौं, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लामा सिमित पर्वतको कुल क्षेत्रफल ४९४ व.कि.मि. केन्द्रिय तथ्याङ्क विभागका अनुसार रहेको छ ।

भौगोलिक अवस्थितिको हिसावले २७.५८’ देखि २८.३९’ उत्तरी आक्षांश र ८३.३४” देखि ८३.५९” पुर्वी देशान्तरमा रहेको हाम्रो जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत धौलागिरी अञ्चलमा पर्दछ । यसका निकट एवं जोडिएका जिल्लाहरुमा पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा र गुल्मी रहेकाछन् । विकासको दृष्टिले भर्खर कोल्टे फेर्दै गरेको हाम्रो जिल्ला विगतको द्धन्दको पिडाबाट मुक्त भने रहन सकेन । निर्वाचन क्षेत्र २, गाविस संख्या ५५, इलाका संख्या ११२, वार्ड संख्या ४९५ रहेको पर्वतका भौतिक विकासको गति अली मन्दै देखिन्छ ।