कटुवाचौपारी (ज्ञादीचौर ), पर्बत जिल्लाका धेरै समथर फाटहरुमधे येऔता महत्तापुर्ना समठेर Area हो .
पर्बत जिल्लाका समथर फाथारू मल्लाज, पांग कुश्मा, ज्ञादीचौर (कटुवाचौपारी), बाच्छा, बर्राचौर, बिहादी, हुवाश, आती मुख्य स्थान हुन् .
पांग, मल्लाज, कुश्मा, फलेवाश, हुवाशबाट हिमाल सोझै र नजिकबाट देखन सकिदैन डाडाकाडाले छेकिदिन्छ.
कटुवाचौपारी एक समथर फाट भएपनि माछापुछ्रे (Mt . Machhapuchhre ) र धौलागिरी (Mt .Dhaulagiri ) अत्त्यन्त्य सुन्दर र नजिकबाट देखन सकिन्छ र डाडाकाडाले पनि छेकिदैन.
माछापुछ्रेको सोझो हावा बिना छेकावट ज्ञान्दिचौर माथि बहन्छ.
ज्ञान्दिचौर माछापुछ्रे हिमालको सम्मुख पर्ने सबै भन्दा ठुलो समथर ठाउँ हो ,
ज्ञान्दिचौर पर्बतको उपत्यका हो .
यो प्राकृतिकरुपले सम्पन्न छ.
यहाँ अलपे गुफा ,पाठेश्वारी मन्दिर, मलामी डांडा, पहरे दह आदि पर्दछन.
कटुवाचौपारीको बीचबाट चिन्ने खोला र छेउ बाट मलान्ग्दी खोला बाह्रै महिना अटुट रुपले बग्दछ .
कहिलेकाही धारमा खानेपानी भएनभने पनि मलान्ग्दी खोलामा १० मिनेटमा पुगिन्छ .
पानी पिउन नुहाउन , कपडा धुन र पौडी खेल्न बाह्रै महिना सुबिधा छ ,
प्रक्रितिकरुपले बनिएका पहरे दह . सोल्टी दह छहरे दह , लामी दह पौदाना उपयुक्त दह पर्दछन. मलान्ग्दी खोलामा बाँध बाँधेर ५ कि. मि सम्म लामो नहर बात खेति सिचाई गर्दाछ ..... Cont... Next Time You Visit
Showing posts with label ज्ञादीचौर. Show all posts
Showing posts with label ज्ञादीचौर. Show all posts
Subscribe to:
Posts (Atom)